खोप सामग्री प्रदान

चीनको जनमुक्ति सेनाले दियो नेपाली सेनालाई खोप

काठमाडौँ। चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ। चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। चीनबाट प्राप्त सामग्री...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved