काठमाडौं । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार खान युनिसको नासेर अस्पतालबाट हालसम्म २०० भन्दा बढीको शव निकालिएको छ । यी शवहरूलाई सामूहिक चिहानमा गाडिएको थियो । हमासद्वारा सञ्चालित सो एजेन्सीले ती शवहरूलाई अस्पतालको अगाडि गाडिएको जनाएको छ। यो अस्पताललाई...