काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद तय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले ८० लाख रुपैया...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved