काठमाडौं । भारतले न्यूजिल्यान्डविरुद्ध लगातार तेस्रो जित हात पार्दै इतिहास रचेको छ। भारतले टी-ट्वान्टी क्रिकेट सिरिजमाथि न्यूजिल्याण्डविरुद्ध ३-० को क्लिन स्विप गरेको हो। आज भएको अन्तिम सिरिजमा भारतले ७३ रनको फराकिलो जित निकाल्न सफल भयो। कोलकताको इडेन गार्डेन क्रिकेट...