क्यानन

क्याननले फिचर्ड गर्‍यो नेपाली फोटोग्राफरले खिचेको रेडपाण्डाको फोटो

क्यानन एसियाले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको फोटो आफ्नो सोसल मिडिया प्लेटफर्ममा ‘फिचर्ड’ गरेको छ। विश्व रेडपाण्डा दिवसको अवसर पारेर शेर्पाले खिचेको रेडपाण्डाको फोटो क्यानन एसियाले फेसबुक र इन्स्टाग्राममा शेयर गरेको हो। जापानको बहुराष्ट्रिय कम्पनी क्याननले आफ्नो ब्रान्डका...

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved