काठमाडौं। सर्वोच्च अदालतमा आइतबार अधिकांश न्यायाधीशले बन्दी प्रत्यक्षीकरण सबै खालका मुद्दामा सुनुवाइ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरण सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए। तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो। तीमध्ये नौवटा संयुक्त...