आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले उल्लेख गरेका छन् । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । उनले स्ट्याटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved