अर्जुन मैनाली

रक्तदान गरी अरूलाई बचाउने अर्जुन मैनाली आफैँ रहेनन्, स्ट्याटस लेखेर गरे आत्मदाह

आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले उल्लेख गरेका छन् । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । उनले स्ट्याटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved