काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा सदनमा स्वास्थ्यमन्त्रीलाई नदेखेपछि खोजी गरेका छन् । मंगलबार संसद्मा स्वास्थ्यमन्त्री प्रदीप यादवलाई नदेखेपछि अमरेशले रोष्टममा उभिएर ‘स्वास्थ्यमन्त्री चाहिने र नभए उभिइरहने’ बताए । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि...