अनलाइन जुवा

अनलाइन जुवामा संलग्न १० भारतीयसहित २४ जना पक्राउ, ३ अर्बभन्दा बढी कारोबार गरेको आरोप

काठमाडौं । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा तीन अर्ब रुपैयाँभन्दा बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved