अध्यागमनको सर्भर

साढे ३ घण्टापछि चल्यो विमानस्थल अध्यागमनको सर्भर

काठमाडौं। बिहान करिब १० बजेबाट डाउन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको सर्भर खुलेको छ। झन्डै साढे ३ घण्टापछि सञ्चालनमा आएपछि यात्रुको आवतजावत सुरु भएको छ। विदेशबाट स्वदेश फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन पाएका थिएनन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved