अञ्जिला तुम्बापो सुब्बा

च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् अञ्जिला

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन् । अर्को सातादेखि सुरु हुन लागेको इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी बुधबार नेपाल फर्किएकी हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहकाअनुसार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved