समाचार

नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् । मानवअधिकार आयोगको २५औं वार्षिकोत्सव कार्यक्रममा उनले सञ्चारकर्मीहरू असुरक्षित रहेको र सञ्चारगृहमाथि क्षति पुगेकोप्रति दु:ख व्यक्त गरे । उनले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved