समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका २ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार बिहान घाँस काट्न जङ्गल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved