समाचार

म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

बैङ्कक । म्यानमारको मान्डाले शहरमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दरबारको दक्षिणमा रहेको मध्य मान्डालेस्थित वाणिज्य दूतावासको कार्यालयमा स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेतिर विस्फोट भएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved