समाचार

अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि

न्युयोर्क । अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved