‘रित्तो रथ’ कथासङ्ग्रह बजारमा
कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ बजारमा आएको छ। शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन्। चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथा सँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय छन्।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
४
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
५
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
६
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
७
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
८
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
न्यूज अपडेट
-
सामसङको सबैभन्दा सस्तो इयरफोन ‘Galaxy Buds Core’ सार्वजनिक, यस्ता छन विशेषता
-
एमालेमा ईश्वरले खोजेको ‘द्वन्द्वको विधिसम्मत प्रकट’ अर्थात्, ओली बहिर्गमन
-
मण्डला थिएटरमा ‘अकबर र बिरबल’ (तस्वीरहरु)
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
टस जितेर भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
-
स्पेनमा गर्मीले ६० वर्षको रेकर्ड तोड्यो, ३ देशमा रेडअलर्ट
-
अमेरिकामा हंगामा ल्याउने क्यानेडाको डिजिटल कर (भिडिओ)
Facebook Comment
Comment