कमल खत्री र मेलिनाले गरे इन्गेजमेन्ट

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट गरेका हुन्। खत्री साङ्गीतिक क्षेत्रमा स्थापित गायक हुन्। मेलिना भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी हुन्।

नेपालभ्युज

कमल खत्री र मेलिनाले गरे इन्गेजमेन्ट

काठमाडौं। गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट गरेका हुन्।

इन्गेजमेन्ट समारोहको फोटोहरू राख्दै उनीहरूले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्। दुवैले एकअर्कासँग जीवनको नयाँ अध्यायको सुरुवात हुनु जीवनकै सुखद पक्ष रहेको स्ट्याटसमा उल्लेख गरेका छन्।

खत्री साङ्गीतिक क्षेत्रमा स्थापित गायक हुन्। मेलिना भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved