बागमती र प्रदेश-१ का केहि ठाउँमा ठूलो पानी पर्ने,  ‘झरीको सम्भावना छैन’

नेपालभ्युज

बागमती र प्रदेश-१ का केहि ठाउँमा ठूलो पानी पर्ने,  ‘झरीको सम्भावना छैन’

काठमाडौं। आज प्रदेश एक र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बासीका अनुसार बेलुका प्रदेश एक र बागमतीका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ तर तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन ।

दिउँसो पछि पनि  प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन । मनसुन सक्रिय हुनुपर्ने समयमा यो वर्ष धेरै ठाउँमा खडेरी लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved