झापा-४ मा राप्रपाबाट खुस्बु ओली सर्वसम्मत

नेपालभ्युज

झापा-४ मा राप्रपाबाट खुस्बु ओली सर्वसम्मत

काठमाडौं । झापा-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली सर्वसम्मत सिफारिस भएकी छन् ।

मंगलबार बसेको क्षेत्रीय समिति बैठकले खुस्बुलाई सर्वसम्मत सिफारिस गरेको हो ।

उनी  केही समय अघि राप्रपामा प्रवेश गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved