मेडिसिटी पुगेर प्रचण्डले लिए कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्थाको जानकारी

नेपालभ्युज

मेडिसिटी पुगेर प्रचण्डले लिए कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गरेका छन्।

शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ। एनको स्वास्थ अजस्था स्थीर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved