साफ यू–२० च्याम्पियनसिप

नेपालले सानदार विजयी सुरुवात गरेको माल्दिभ्ससँगको खेल (फोटोहरू)

नेपालभ्युज

नेपालले सानदार विजयी सुरुवात गरेको माल्दिभ्ससँगको खेल (फोटोहरू)

काठमाडौं। नेपालले साफ यू–२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेपछि फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ। हारले प्रतिस्पर्धी टोली माल्दिभ्सको स्थिति भने कमजोर भएको छ।

खेलमा नेपालले एकपछि अर्को उत्कृष्ट आक्रमण गर्दै अन्तसम्म माल्दिभ्सलाई दबाबमा राखेको थियो।

भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४–० ले हरायो। नेपालको जित अन्तर बढी हुन सक्ने थियो।

राउन्ड रोबिनको आधारमा चल्ने प्रतियोगितामा नेपालले अब बुधबार आफ्नो दोस्रो खेलमा श्रीलङ्काको सामना गर्नेछ। त्यसमा जित निकालेर आफ्नो स्थिति अझ बलियो बनाउन सक्छ ।

हेरौँ माल्दिभ्ससँगको खेलको केही फोटोहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved