इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु

नेपालभ्युज

सुर्खेत। इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।

सुर्खेत भेरीगंगा नगरपालिका–१० तोलिखोलामा इनार‍ सफा गर्ने क्रममा साेही नगरपालिका–४ ताउले बस्ने ३० वर्षीय यामबहादुर दमाईको इनारमा डुबेर मृत्यु भएको हो।

मंगलबार बिहान ८ बजे इनारमा डुबेका दमाईको ११ बजे मृत अवस्थामा इनारबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चिप्लेका सुरक्षाकर्मीले उद्धार गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved