प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपालभ्युज

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ रुपैयाँ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved