अर्थमन्त्रीलाई सांसदको प्रश्न : बजेट विद्यार्थी विरोधी हो ?

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले शैक्षिकसत्र शुरु भइसक्दा समेत विद्यार्थीले पाठ्यपुस्तक नपाउनुको कारण सोधेका छन्।

नेपालभ्युज

अर्थमन्त्रीलाई सांसदको प्रश्न : बजेट विद्यार्थी विरोधी हो ?

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले शैक्षिकसत्र शुरु भइसक्दा समेत विद्यार्थीले पाठ्यपुस्तक नपाउनुको कारण सोधेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट विद्यर्थी विरोधी हो ? भन्दै प्रश्न गरे।

संसद्मा उनले भने, ‘‘शैक्षिकसत्र शुरु भयो। सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक किन पाएनन्? यो बजेट विद्यार्थी विरोध हो र?’’

यस्तै उनले किसानले रासायनिक मल समयमै नपाएको प्रसंग पनि संसद्मा उठाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved