सुदूरपश्चिमको बजेट अधिवेशन १६ जेठदेखि

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशसभाको दशौँ अधिवेशन १६ जेठमा बोलाउने निर्णय गरेको हो।

नेपालभ्युज

सुदूरपश्चिमको बजेट अधिवेशन १६ जेठदेखि

धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठदेखि शुरु हुने भएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले १६ जेठ देखि बजेट अधिवेशन शुरु गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशसभाको दशौँ अधिवेशन १६ जेठमा बोलाउने निर्णय गरेको हो।

प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको दशौँ अधिवेशन १६ जेठ दिउँसो ३ बजेदेखि बोलाउनका लागि प्रदेश प्रमुख प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved