हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ

आफ्नै हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ परेका छन्।

नेपालभ्युज

हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ
सांकेतिक तस्वीर

उदयपुर। आफ्नै हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ परेका छन्।

७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा रिस र आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved