जानकी गाउँपालिका अध्यक्षमा कांग्रेसका छब्बन खाँ

नेपालभ्युज

जानकी गाउँपालिका अध्यक्षमा कांग्रेसका छब्बन खाँ

बाँके। बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ र उपाध्यक्षमा राम प्यारी यादव निर्वाचित भएकी छन्।

खाँले एक हजार २३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका राजीव कुमार कुर्मीले ७२३ मल ल्याए।

एक हजार २१८ मत ल्याएर यादव उपाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का रक्षा राम कुर्मीले ३८१ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved