वीरेन्द्रनगरको मेयरमा एमालेकी मोहनमाया ढकाल निर्वाचित

नेपालभ्युज

वीरेन्द्रनगरको मेयरमा एमालेकी मोहनमाया ढकाल निर्वाचित

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल निर्वाचित भएकी छन्।

सत्ता गठबन्धनलाई पराजित गर्दै  मोहनमाया ढकाल मेयरमा निर्वाचित भएकी हुन्। उनी यसअघि उपमेयरमा थिइन्, मेयर नेपाली कांग्रेसले जितेकाे थियाे।

उपमेयर पनि एमाले नै जितेकाे छ। उपमेयरमा एमालेका नीलकण्ठ खनाल निर्वाचित भएका हुन्।

जितकाे औपचारिक घोषणा गर्न भने बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved