नुवाकोट ककनी गाउँपालिकाको दुवै पदमा माओवादी विजयी

नेपालभ्युज

नुवाकोट ककनी गाउँपालिकाको दुवै पदमा माओवादी विजयी

नुवाकोट । ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

अध्यक्षमा सुमन तामाङ र उपाध्यक्षमा मीठुमाया तामाङ विजयी भइन्।

तामाङ चार हजार ९०९ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याए। त्यस्तै उपाध्यक्षमा मीठुमायाले चार हजार १७४ मत ल्याएर निर्वाचित भइन् भने कांग्रेसकी प्रमिशा तामाङले तीन हजार ८३० मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved