सुर्खेतको चिङ्गाड गाउँपालिकामा अध्यक्षमा एमालेका जिसी

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिङ्गाड गाउँपालिकामा जिसीले नेपाली कांग्रेसका उम्मेदवार डोरप्रसाद शर्मालाई ४१ मतले पराजित गरेका हुन्।

नेपालभ्युज

सुर्खेतको चिङ्गाड गाउँपालिकामा अध्यक्षमा एमालेका जिसी

सुर्खेत। सुर्खेतको चिङ्गाड गाउँपालिकामा अध्यक्षमा एमालेका बोधविक्रम जिसी विजयी भएका छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिङ्गाड गाउँपालिकामा जिसीले नेपाली कांग्रेसका उम्मेदवार डोरप्रसाद शर्मालाई ४१ मतले पराजित गरेका हुन्। जिसीले ३५९१ मत पाउँदा शर्माले तीन हजार ५५० मत प्राप्त गरे।

गाउँपालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी हुँदा कांग्रेसकी मनमाया आचार्य पराजित भइन्।

गाउँपालिका ६ वडा वडामध्ये नेपाली कांग्रेस र एमालेले तीन/तीन वडा जितेका छन् । वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved