राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

नेपालभ्युज

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको वडामा कांग्रेस विजयी भएको छ।

पूर्वमन्त्रीसमेत रहेका महतोको वडामा कांग्रेसका शम्भुप्रसाद शाह तेली ६ सय १२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्।

नेता महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचित शम्भुप्रसादका निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५ सय ४४ मत मात्र प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved