एमाले सचिव भट्टराईको गाउँपालिकामा गठबन्धनबाट माओवादी विजयी

नेपालभ्युज

एमाले सचिव भट्टराईको गाउँपालिकामा गठबन्धनबाट माओवादी विजयी

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईको गृह गाउँपालिका मैवाखोलाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका छन्।

वनेमले २ हजार ४५७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङ १ हजार ९३० मत ल्याएर पराजित भए।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमल कुमारी वनेम २ हजार ३९५ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी कैशिला १ हजार ९सय ७५ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved