अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसकाे प्यानलै विजयी

नेपालभ्युज

अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसकाे प्यानलै विजयी

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसकाे प्यानलै विजयी भएकाे छ।

रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं ५ काे वडाध्यक्षमा ५०८ मत ल्याएर नेपाली कांग्रेसका समिरजंग मल्लसहित उनको प्यानल विजयी भएकाे हाे। प्रतिद्वन्द्वी माओवादीका सुशील गौतम ८४ मतान्तरले पराजित भए।

मुसिकोट नगरपालिकामा अझै ९ वटा वडाको मत परिणाम आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved