भोजपुरको आमचोक गाउँपालिकामा माओवादीका अशोक राई विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अशोक राई निर्वाचित भएका छन्।

नेपालभ्युज

भोजपुरको आमचोक गाउँपालिकामा माओवादीका अशोक राई विजयी

काठमाडौं। भोजपुरको आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अशोक राई निर्वाचित भएका छन्।

आइतबार राति सार्वजनिक परिणामअनुसार राई ३ हजार ६८६ मतसहित विजयी भए। प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले ३ हजार २५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादीकै सिता राई ३ हजार ५६१ मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले ३ हजार २२४ मत प्राप्त गरेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved