युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

नेपालभ्युज

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) का लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपतिमा निर्वाचित भएका छन्।

पूर्व नेता शेख खलिफाको मृत्युको एक दिनपछि शनिबार उनी सो पदमा निर्वाचित भएका हुन्।

शेख खालिफाकाे ७३ वर्षको उमेरमा शुक्रबार निधन भएकाे थियाे। १८ वर्षदेखि यूएईको नेतृत्व गरेका शेख लामो समयदेखि अस्वस्थ थिए। अस्वस्थताका कारण उनी लामो समयदेखि कामकाजमा सक्रिय थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved