लिखुपिके–१ मा कांग्रेसको प्यानल नै विजयी

नेपालभ्युज

लिखुपिके–१ मा कांग्रेसको प्यानल नै विजयी

सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटताम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए। ४ जना वडा सदस्य पनि सबै कांग्रेसकै निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved