बैतडीमा एमाले वडाध्यक्ष विजयी

बैतडीको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले विजयी भएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै विजयी भएको हो।

नेपालभ्युज

बैतडीमा एमाले वडाध्यक्ष विजयी

धनगढी । बैतडीको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले विजयी भएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै विजयी भएको हो।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन्। सदस्यहरूमा पनि एमाले नै विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved