बित्थडचिरमा ७१ प्रतिशत मत खस्यो, राति १० बजेदेखि गणना हुने

नेपालभ्युज

बित्थडचिरमा ७१ प्रतिशत मत खस्यो, राति १० बजेदेखि गणना हुने

बझाङ। बझाङको बित्थडचिर गाउँपालिकामा ७१ प्रतिशत मत खसेको छ।

पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको बित्थडचिर गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत हरी पंगेनीले जानकारी दिए। सर्वदलीय बैठकपश्चात् बेलुकी १० बजेदेखि मतगणना शुरु गरिने उनले बताए।

बित्थडचिर गाउँपालिकामा १० हजार ९ सय ३८ जना मतदाता रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved