रामेछापको सात स्थानीय तहमा आजैबाट मतगणना शुरु

नेपालभ्युज

काठमाडौं। रामेछापको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा आजैबाट मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्थानीय तहको वडाबाट मतपेटिका संकलन भएपछि राजनीतिक दलहरुबीच सहमति गरेर आजैबाट मतगणना प्रक्रिया अघि बढाइने छ। गाउँपालिका र नगरपालिकाको केन्द्रमा मतगणना हुनेछ। मतगणनाका लागि सबै स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ।

खाँडादेवी गाउँपालिका–१ राकाथुममा झडपपछि मतदान प्रक्रिया स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved