बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

नेपालभ्युज

बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान
फाइल फोटो

काठमाडौं। आज भइरहेको स्थानीय तह निर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भएको छ।

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

ठ्याक्कै भन्न नसकिए पनि चार घण्टामा २५ प्रतिशत बढी मतदान भएको हामीले अनुमान गरेका उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved