कोरोनाका कारण रोकियो एसियाली खेलकुद

कोरोना महामारीका कारण २५ भदौदेखि ९ असोजसम्मका लागि तय भएको एसियाड रोकिएको हो।

नेपालभ्युज

कोरोनाका कारण रोकियो एसियाली खेलकुद

काठमाडौं। चीनमा हुने तय भएको १९ औँ संस्करणको एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ।

हानझाउमा भदौ अन्तिममा शुरु हुने भनिएको एसियाड स्थगित भएको हो।

कोरोना महामारीका कारण २५ भदौदेखि ९ असोजसम्मका लागि तय भएको एसियाड रोकिएको हो।

द ओलम्पिक काउन्सिल अफ एसियाका अनुसार अब सन् २०२३ मा मात्रै एसियाड हुने भएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved