लम्की चुहामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्याय उम्मेदवार

नेपालभ्युज

लम्की चुहामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्याय उम्मेदवार

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्याय ईन्जिनियर तथा लेखक समेत हुन्।

आफू स्वस्थ्य प्रतिस्पर्धामा विश्वास राख्ने र अरूबाट पनि त्यही अपेक्षा गरेको उनको बनाइ थियो।

जनताका घरदैलोमै पुगेर उनीहरूलाई घोषणा पत्र वितरण गर्ने तथा आफ्ना योजना सुनाउने जानकारी उनले दिए। विकास, रोजगार र सेवाका लागि आफू राजनीतिमा आएको उनले बताए।‍


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved