स्थानीय तहमा एमालेको खाता खुल्यो, ताप्लेजुङको ओलाङचुङगोला ७ वडाध्यक्ष निर्विरोध

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो।

नेपालभ्युज

स्थानीय तहमा एमालेको खाता खुल्यो, ताप्लेजुङको ओलाङचुङगोला ७ वडाध्यक्ष निर्विरोध

ताप्लेजुङ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो।

चीनसँगको सीमावर्ती ओलाङचुङगोला ७ मा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन्। उनले उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उनी निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध वडाध्यक्ष छेतेन शेपाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved