कालीकोटमा विप्लवको पार्टीद्वारा स्वतन्त्र उम्मेदवारी

कालिकोटको रास्कोट नगरपालिकामा नेकपा विप्लव समूहकी केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी)ले मेयरमा उम्मेदवारी दिएकी छन्।

नेपालभ्युज

कालीकोटमा विप्लवको पार्टीद्वारा स्वतन्त्र उम्मेदवारी

सुर्खेत। कालिकोटको रास्कोट नगरपालिकामा नेकपा विप्लव समूहकी केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी)ले मेयरमा उम्मेदवारी दिएकी छन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्।

उपप्रमुखमा सोही समूहकी छायाँ सुनारले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

स्वतन्त्र उम्मेदवारी दिएकी उपाध्याय २०६४ सालमा माओवादी केन्द्रबाट संविधानसभाको सदस्य समेत रहेकी थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved