टिकट नपाएपछि बझाङ कांग्रेस नगर सभापतिद्वारा राजीनामा

नेपालभ्युज

टिकट नपाएपछि बझाङ कांग्रेस नगर सभापतिद्वारा राजीनामा

धनगढी। बझाङको बुगंल नगरपालिका नेपाली कांग्रेसका नगर सभापति नरेशबहादुर पदबाट राजीनामा दिएका छन्।

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

टिकट वितरणमा जनभावनाविपरीत भएको उनको आरोप छ। थापा बुगंल नगरपालिकामा मेयर पदमा सिफारिस भएका थिए। पार्टीले नगरपालिकामा थापालाई टिकट नदिएर जयबहादुर धामीलाई दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved