कोरोना बढेपछि दिल्लीमा मास्क अनिवार्य, नियम उल्लङ्घन गरे ५०० जरिवाना

भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। कोभिड सङ्क्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।

नेपालभ्युज

कोरोना बढेपछि दिल्लीमा मास्क अनिवार्य, नियम उल्लङ्घन गरे ५०० जरिवाना

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। कोभिड सङ्क्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले जनाएको छ।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन। बुधबार भारतमा ६३२ जना नयाँ सङ्क्रमित देखिएका थिए। कूल सङ्क्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन्।

भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved