गठबन्धनभित्रैबाट हाम्रो अपमान भइरहेको छः माधव नेपाल (भिडिओ)

नेपालभ्युज

गठबन्धनभित्रैबाट हाम्रो अपमान भइरहेको छः माधव नेपाल (भिडिओ)

काठमाडौं। सत्ता गठबन्धनभित्रै आफूहरूले अपमान सहनुपरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। गठबन्धनभित्रबाटै आफूहरूको अपमान भइरहेको देशभरबाट आफूलाई रिपोर्ट आएको उनले बताए।

स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने क्रममा मंगलबार भएको कार्यक्रममा उनले आफूहरूले अपमान नसहने बरु विद्रोह गर्ने चेतावनी दिए। अध्यक्ष नेपालले अरुले कमजोर भनेको भरमा समाजवादीले मैदान खाली नगर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved