चुनावी घोषणा पत्रमाथि छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपालभ्युज

चुनावी घोषणा पत्रमाथि छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले बुधबार ( ३० चैत) पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सोमबार कांग्रेसले विज्ञप्ति जारी गर्दै कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिएको छ। बैठकमा स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्रमाथि छलफल हुने जनाइएको छ।

कांग्रेसले घोषणा पत्र बनाउन महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको छ।

बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved