राजपाका पूर्व प्रवक्ता कांग्रेसमा प्रवेश

नेपालभ्युज

राजपाका पूर्व प्रवक्ता कांग्रेसमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सिंहलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे।

देउवाले सिंहलाई स्वागत गर्दा बालुवाटारमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी सभापति नागेश्वर यादवलगायत सहभागी थिए। सिंह महोत्तरीमा प्रधावशाली मानिन्छन्।

तमलोपाको तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्ष भइसकेका सिंहले राजपामा प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved