६ सय ७३ प्रहरी इन्सपेक्टरहरूको सरुवा (सूचीसहित)

नेपालभ्युज

६ सय ७३ प्रहरी इन्सपेक्टरहरूको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार वैशाखदेखि तलब र भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाइने गरी उनीहरूको सरुवा गरिएको हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved